नेपालकाे भूगाेल

  1. नेपालकाे कूल क्षेत्रफल कति छ ? :-------     1,47,181  व‍ कि मि
  2. नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? :-----       मध्य भाग
  3. नेपालले विशवकाे कूल क्षेत्रफलकाे कति प्रतिशत भाग अेागटेकाे छ ? :----- 0.03 प्रतिशत
  4. नेपालले एसिया महादेशकाे कति प्रतिशत भाग अेागटेकाे छ  ?    ---- 0.3 prतिशत
  5.   नेपाल कति डिग्री अक्षांश र देशान्तरबीच अवस्थित छ  ?

Post a Comment

0 Comments